सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने

काठमाडौं । सरकारले सरकारले ‘प्रधानमन्त्री छोरी’ आत्मनिर्भर कार्यक्रम चलाउने भएको छ ।

वडा केन्द्रीत विशेष महिला र सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।