जेष्ठ नागरिकलाई घरघरमै उपचार सेवा

काठमाडौं । सरकारले आगामी अर्थिक वर्षदेखि जेष्ठ नागरिकलाई घर घरमै पुगेर उपचार सेवा दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जेष्ठ नागरिकको सेवा लागि सरकारले थप सहजीकरण गर्ने पनि घोषणा गरेका हुन् ।