![](https://internal.appharu.com/wp-content/uploads/2024/05/gaja.jpg)
काठमाडौं । सरकारले गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन तथा व्यवसायिकरण प्रोत्साहन गर्न कानुनी प्रबन्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
पौडेलका अनुसार गाँजाको लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र स्थापना पनि गरिने छ ।
पौडेलले प्रहरीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन पनि गर्ने घोषणा गरे ।
SHARE YOUR THOUGHTS