काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति जुटाउने प्रयास स्वरुप अपराह्न ४ बजेका लागि सारिएको थियो । तर निर्धारित समयभन्दा दुई घण्टा ढिला गरि बैठक बसेको हो ।