काठमाडौं । प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि सभामुखले समय दिएका छन् ।
तर कांग्रेस सांसदहरुले बोल्न जानका लागि बाटो नदिएर नाराबाजी गरिरहँदा सभामुखले १५ मिनेटका लागि सभा स्थगित गरेका छन् ।