![](https://internal.appharu.com/wp-content/uploads/2024/05/rajendra-rai_jZZE5ky2TQ.jpg)
काठमाडौं । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आफ्नो सम्पत्ति विवरणमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको उल्लेख गरेका छन् ।
राईले घरजग्गा बाहकको कृषि तथा पशुधनमा १० लाख मूल्य बजारबारको अंशबाट पाएको ७ वटा गाई, आफ्नै कमाईबाट २०७९ देखि पाल्दै आएको २५ लाख मूल्यको ६३ वटा बाख्रा रहेको पनि उल्लेख गरेका छन् ।
राईको पुर्खौली सम्पत्तिबाट प्राप्त भएको १० तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख भने उनको अंशबाट प्राप्त भएको धनकुटाको एउटा घर र चियावगानसहितको अंशबाट पाएको जग्गा रहेको उल्लेख गरेका छन् ।
SHARE YOUR THOUGHTS