
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बुधबार जिल्ला अदालत धनुषासले सिरोहियालाई हिरासतमा राख्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
नागरिकता प्रकरणमा सिरोहियलाई हिजो काठमाडौंबाट पक्राउ गरि धनुषा ल्याइएको थियो ।
SHARE YOUR THOUGHTS