काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा प्रदर्शन गर्दै आएको छ । तर, सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच संसद चलाउँदै आएका छन् ।
SHARE YOUR THOUGHTS