काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेका छन् । सरकारले आगामी आवको बजेटमा मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । Publish on:
SHARE YOUR THOUGHTS