
काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रममा ८ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले ३० लाख विद्यार्थीलाई लाभ हुने कार्यक्रमलाई ८ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
दिवा खाजालाई व्यवस्थित गर्न एकिकृत भान्साको अवधारणा अगाडी बढाउने मन्त्री पुनले घोषणा गरे ।
SHARE YOUR THOUGHTS