काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा स्वास्थ्य वीमातर्फ ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमा रहेको दोहोरोपनासमेत हटाइने उल्लेख गरे ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया