![](https://internal.appharu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget9-768x403.png)
काठमाडौं । सरकारले खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन खानेपानी मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS