काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई ३ अर्ब ५० करोड विनियोजना गरेको जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया