![](https://internal.appharu.com/wp-content/uploads/2023/10/karmachari-final-768x403.png)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सार्वजनिक गरेको बजेटले कर्मचारीको तलब बढाएन ।
कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको छ ।
सरकारले कर्मचारीको तलबभत्ता बढाउने अपेक्षा गरिएको भए पनि अर्थमन्त्री वर्षामान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा तलब भत्तासहितको विषयमा कुनै घोषणा भएको छैन ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/talab-768x664.png)
SHARE YOUR THOUGHTS