काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगलाई लाभांश करमा छुट दिने भएको छ । यस्ता संस्थाले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने घोषणा अर्थमन्त्री वर्षमान पुनले दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्