काठमाडौं । सरकारले लगानी सम्भाव्य मुलुकसँग दोहोरो करमुक्ति सम्झौताको मोडल विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले लगानी आप्रवाह बढाउन यस्तो गर्ने बताएका हुन् ।
सो नमुनाका आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता सुरू गर्ने पुनले बताए ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS