काठमाडौं । प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । यसअघि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि दुई दिन बैठक स्थगित गरेर आजका लागि बोलाइएको थियो ।
आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि विनियोजित बजेटमा छलफल सुरु भएको छ ।
SHARE YOUR THOUGHTS