![](https://internal.appharu.com/wp-content/uploads/2024/06/deepak-manangai-Sapath.png)
काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
माओवादीको चुनाव चिह्नबाट विजयी देवकोटा नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप जारी भए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका
६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङ छैटौं पटक मन्त्री बनेका छन् ।
SHARE YOUR THOUGHTS