दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने « Eglish Khabarhub

दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । दुई पांग्रे राइड सेयरिङ चलाउने सवारी साधनले काठमाडौं महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने उल्लेख गरेको हो ।

यात्रु ओसारपसार गर्ने रिक्सा बाहेकका दुई पांग्रे सवारी साधनहरु आवद्ध प्रणाली सञ्चालकबाट प्रति सवारी साधन मासिक १ सय का दरले साना सवारी साधन कर दर्ता/नविकरण गरी असुल गरिने उल्लेख छ ।

यससँगै पठाओ, इन्ड्राइभका प्रति राइडरबाट सम्बन्धित राइड सेयरिङ कम्पनीले कर तिर्नु पर्ने भएको हो ।

Publish on: