मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वायु सेवा निगमको प्रवक्तामा अर्चना खड्का


काठमाडौं । नेपाल वायु सेवा निगमको प्रवक्तामा अर्चना खड्का नियुक्त भएकी छन् । कर्पोरेट डाइरेक्टर खड्कालाई सोमबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि निगमका ६ महिना अघि गणेशबहादुर चन्द प्रवक्तामा नियुक्त भएका थिए । निगमको सह–प्रवक्तामा उपनिर्देशन जीवनकुमार भट्टराई नियुक्त भएका छन् ।