काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको अध्यक्षमा राजिव ढुंगानालाई नियुक्त गरेको छ ।
महाधिवेशबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजिनामा दिएको एकवर्षपछि कांग्रेस सभापति देउवाले सुनसरीका ढुंगानालाई ६ महिनाभित्र महाधिवेश गर्ने कार्यतालिका दिएर अध्यक्षमा नियुक्त गरेका हुन्
।
यस्तै संघको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई नियुक्त गरिएको कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS