काठमाडौं । ७० करोड रुपैयाँ घुस मागेको आरोप लागेपछि नैतिकताका आधारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका गोकुल बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा यसबारे जानकारी दिए ।
उनले आफू विषयमा कुरा उठेपछि नैतिकताका आधारमा प्रधानमन्त्री समक्ष राजीनामा दिएको जानकारी गराए लगत्तै ट्विटरमा एक्स–मिस्टिर लेखेका छन् । उनले बिहीबार दिउँसो ४ बजर ८ मिनेटमा ट्विटरमा राजीनामा दिएको जानकारी दिएका थिए । लगत्तै बायो पनि परिर्वत गरेका हुन् ।
SHARE YOUR THOUGHTS