मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत १० गतेदेखि लामो दूरीका सबै सवारी साधन बन्द हुने


काठमाडौं । चैत १० गतेदेखि  लामो दूरीमा चल्ने सबै सवारी साधन बन्द गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।