काठमाडौं । काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको छ ।
त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले जहाज दुर्घटनामा परेपन क्षति भने नभएको जनाएको छ ।
SHARE YOUR THOUGHTS