काठमाडौं । कोरोना भाइरस नियन्त्रण कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको हो ।
बैंकले असहज स्थितीमा समेत ग्राहकलाई बैंकिङ सेवा दिएको जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया