काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कोषबाट कुल ८५ लाख रुपैयाँ सहयोग गरेको हो ।
जसमा प्रदेशलाई ५ लाख रुपैयाँको दरले ५० लाख केन्द्र सरकारलाई सहयोग गर्ने भएको हो ।
SHARE YOUR THOUGHTS