काठमाडाैं । सरकारले लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि बढाएको हो । सरकारले यसअघि चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो ।
नेपालमा हालासम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS