काठमाडौं । सरकारले लकडाउनमै पनि सवारी साधन ममर्तका लागि वर्कसप सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सवारी साधन मर्मतका लागि बढीमा ५ जनासम्म कामदार रहने गरी वर्कसप सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS