काठमाडौं । सरकारले काठमाडौं प्रवेशमा कडाइ गर्ने भएको छ । अब यदी कोही पनि काठमाडौं प्रवेश गर्न चाहन्छ भने अनुमति पत्रसहित विस्तृत विवरण खुलाउनु पर्नेछ ।
सरकारले काठमाडौं प्रवेश गर्ने सवारीमा यात्रु राख्न नपाइने । प्रवेश बिन्दुमा त्यस्ता मालवाहक सवारी चालक र सहयोगीको नाम, जन्म मिती, काठमाडौं प्रवेश गरेको मिती सहितको विवरण राख्ने र सवारी फर्केर जॉदा सोही विवरणको व्यक्ती भए नभएको जॉच गर्ने निर्णय गरेको छ ।
झुठ्ठाविवरण दिइ यात्रा गरेको पाइएमा नियन्त्रणमा लिइ कारबाही गर्ने समेत निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS