काठमाडौं । भोलिदेखि शुरु हुने संसदको बजेट अधिबेशनका लागि संघीय संसदका सदस्यहरूको कोरोनाभाइरस परीक्षण थालिएको छ। संसद भवनमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षण भइरहेको छ।
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर कोरोना परीक्षणका साथै भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।
SHARE YOUR THOUGHTS