कपिलवस्तुमा २ जनामा कोरोना भेटियो, सॅख्या १०१ पुग्यो « Eglish Khabarhub

कपिलवस्तुमा २ जनामा कोरोना भेटियो, सॅख्या १०१ पुग्यो



काठमाडौं । बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु-८ का २ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । उनीहरु दुबै जना १६ र २२ वर्षे पुरुष हुन् ।

योसॅगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

Publish on: