काठमाडौं । बुधबार थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ११ जना, रुपन्देहीमा १२ जना र नवलपरासीमा १ जना गरी कुल २४ जनामा कोरोना देखिएको हो ।
यसअघि बुधबार २ जनामा करोना देखिएको थियो । हालसम्म कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । जसमध्ये ३३ जना निको भएका छन् ।
SHARE YOUR THOUGHTS