काठमाडौं । बिहीबार थप ५ जनमा कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS