काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै चन्द्रगिरि नगरपालिका ‘सिल’ गरिएको छ ।
अत्यावश्यक कामबाहेक एक टोलबाट अर्कोमा पनि जान नपाउने गरी नगरपालिका क्षेत्र सिल गरिएको हो ।
नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन् । नगरपालिकामा काठमाडौं उपत्यका भित्रने सडक समेत पर्छ । नगरपालिकाले मुख्य सडक बाहेक अन्य सडकहरुमा आवतजावत रोक्ने निर्णय गरेको हो ।
SHARE YOUR THOUGHTS