कपिलवस्तुमा ३ जना थपिए, कुल संख्या २७६ पुग्यो « Eglish Khabarhub

कपिलवस्तुमा ३ जना थपिए, कुल संख्या २७६ पुग्यो



काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका ३ जनामा कोरोना भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चन्द्रौटा बस्ने २५, ३४ र ४४ वर्षे पुरुषमा कोरोना देखिएको हो । उनीहरुको नमूना प्रादेशिक अस्पताल भैरहवामा परीक्षण गरिएको थियो ।

योसँगै कुल संक्रमितको संख्या २७६ पुगेको छ ।

Publish on: