मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संख्या २९१ पुग्यो


काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राजपुर नगरपालिका फरहदवा -९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षे पुरुषमा कोरोना देखिएको हो । त्यसगरी रौतहटकै इशनाथ ३ र ५ निवासी २८, ३० र ३३ वर्षे पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । शनिबार कोरोनाका कारण १ जना महिलाको मृत्यु पनि भएको छ ।