काठमाडौं । बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको छ ।
बैंकले तपाईंलाई जागिरबाट निकाल्यो/निकाल्दैछ ? राष्ट्र बैंकमा उजुरी दिनुहोस्
‘अब कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको छ,’ संघका अध्यक्ष भुवन दाहालले क्लिकमाण्डुसँग भने ।
राष्ट्र बैंकबाट पनि कर्मचारी नहटाउन सुझाव आएकाले सबै बैंकहरुलाई कर्मचारी कटौती नगर्न भनिएको दाहालले बताए ।
SHARE YOUR THOUGHTS