काठमाडौं । झापामा १५ जनासहित १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापा कचनकवल गाउँपालिका ३, ६ र ८ वडाका १५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी धनकुटाका एक पुरुष र धरानकि एक महिलामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४४४ पुगेको छ । नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।
SHARE YOUR THOUGHTS