मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य बीमालाई साढे ७ अर्ब बजेट


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट भाषण गर्दै आगामी आवमा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

उनले आगामी आवमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लैजान बताए ।