मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य पूर्वाधारलाई १२ अर्ब ४६ करोड रुपैयाँ, सरुवा रोगको लागि छुट्टै अस्पताल


काठमाडौं । आगामी वर्ष सरकारले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको जानकारी दिए ।

सरकारले काठमाडौंमा ३ सय सैय्याको छुट्टै सरुवा रोग अस्पताल, काठमाडौं र प्रदेश राजधानीका अस्पतालमा थप २५० सैय्या आइसियू बेड र सबै प्रदेश राजधानीमा ५० सैय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने घोषणा गरेको छ ।