मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने


काठमाडौं । अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने भएको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै उनले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि अब एउटै फोन नम्बरबाट मुलुकभर एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए ।