जग्गाको प्लटिङमा कडाई गर्ने, महिलाको नाममा जग्गा पास गर्दा सहुलियत « Eglish Khabarhub

जग्गाको प्लटिङमा कडाई गर्ने, महिलाको नाममा जग्गा पास गर्दा सहुलियत



काठमाडौं । सरकारले जग्गाको प्लटिङलाई कडाई गर्दै जमिनको खण्डिकरणलाई रोक्ने भएको छ ।

अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै भूमि खण्डिकरणमा रोक्ने जानकारी दिए । यस्तै मालपोतको कामलाई डिजिटाइजेशन गर्ने र महिलाको नाममा जग्गा पास गर्नेलाई थप सहुलियत दिने जानकारी दिए ।

Publish on: