काग्रेस नेता गगन थापाले भने : किताब मात्र पढेका अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भनेर बुझेनन् « Eglish Khabarhub

काग्रेस नेता गगन थापाले भने : किताब मात्र पढेका अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भनेर बुझेनन्



काठमाडौं । अर्थमन्त्रीको निर्देशनमा लकडाउनको समयमा नै जेठ २५ भित्र कर तिर्न ताकेता गरेको नीतिको कांग्रेस नेता गगन थापाले विरोध गरेका छन् ।

सामाजिक संजाल मार्फत थापाले व्यवसाय कसरी चल्छ भनेर किताब मात्र पढेका अर्थमन्त्रीले लकडउनको बेला कर तिर्न हुकुम जारी गरेको भन्दै लकडाउनको बेला कर तिर्नको लागि लाग्ने लाइनले कोरोना संकम्रण नहुने होला भन्दै प्रश्न गरेका छन् ।

उनले विद्वान अर्थमन्त्रीले भनेपछि पत्याउन परेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

Publish on: