काठमाडौं । शनिबार थप ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३६५ जना उपचारपछि निको भएका छन् ।
यसरी नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया