काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार सेयर कारोबार सुरु भएको १ घन्टा नै नपुग्दै दोस्रो पटक नकारात्मक सर्किट लागेको छ ।
बजार ५ प्रतिशतले घटेसँगै ४० मिनेटको लागि कारोबार रोकिएको छ। बजार ५ प्रतिशत घटेसँगै नेप्से मापन गर्ने सूचक ६७.०४ अंकले घटेर १२६९.४८ बिन्दुमा रोकिएको छ ।
SHARE YOUR THOUGHTS