एकैपटक ६३ सहसचिवको सरुवा, सूचीसहित

काठमाडौं । सरकारले ६३ जना सहसचिवको काज सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असार १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट ६३ जना सहसचिवको काज सरुवा गरेको हो ।

सरूवा सहसचिवको सूची