काठमाडौं । सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि प्रतिफल घोषणा गरेको छ ।
फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट इकाइधनीहरुको लागि ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया