![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2020/12/mitere-bank.jpg)
SHARE YOUR THOUGHTS