काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा संसद विघटनको सिफारिस गरेका छन् ।
ओलीले आइतबार आकस्मिकरुपमा मन्त्रिपरिषदको बैठक बोलाएर प्रतिनिधिसभा संसदको बिघटन गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुलुक
20 December 2020 10:31 AM
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा संसद विघटनको सिफारिस गरेका छन् ।
ओलीले आइतबार आकस्मिकरुपमा मन्त्रिपरिषदको बैठक बोलाएर प्रतिनिधिसभा संसदको बिघटन गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्