काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटबारे आज इजलासमा छलफल हुँदैछ । जसमा सबै १२ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले आफ्नै इजलासमा तोकेका छन् ।
नेकपाका नेताहरुसहित १२ वटा रिट सर्वोच्च अदालतमा परेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धि एउटा रिट संवैधानिक इजलासमा पनि परेको छ । जसको पेशी शुक्रबारका लागि तोकिएको छ ।
SHARE YOUR THOUGHTS